१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेश्राे चरण निर्वाचन, महाेत्तरीमा कांग्रेसले खाता खाेल्याे




गौशाला
, २७ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत महोत्तरी जिल्लामा नेपाली कांग्रेसले बिजयको खाता खोल्न सफल भएकाे छ ।

मनरासिस्वा नगरपालिका– ८ मा दलित महिला सदस्यमा कांग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताएका छन् ।
रासस

प्रकाशित मिति : २७ भाद्र २०७४, मंगलबार ००:००