गौशाला, २७ भदौ । स्थानीय तह तेस्रो चरणको निर्वाचन अन्तरगत महोत्तरी जिल्लामा नेपाली कांग्रेसले बिजयको खाता खोल्न सफल भएकाे छ ।
मनरासिस्वा नगरपालिका– ८ मा दलित महिला सदस्यमा कांग्रेसकी संजोगिया देवी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत यामबहादुर बानियाँले बताएका छन् ।
रासस





प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।