३० फाल्गुन २०८०, बुधबार | Wed Mar 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हाम्राेबारे

स्थानीय खबर डटकम लोकल कम्युनिकेसन प्रालिले सञ्चालन गरेको अवगत गराउँछौं । स्थानीय खबर अनलाईन स्थानीय शासन, बिकेन्द्रीकरण, संघीयता र राज्य पुनर्संरचनालाई लक्षित गरि सञ्चालन गरिएको समाचार पोर्टल हो । बिकेन्द्रीकृत राजनीतिक, आर्थिक र प्रशासनिक क्षेत्रका समाचार, अनुसन्धानमुलक लेख, फिचर, बिषयकेन्द्रित बहस र अन्तरवार्ता प्रकाशन गरिनेछ । बिषयकेन्द्रित लेख, फिचर र तस्बीरका लागी सरोकारवाला र इच्छुक सबैलाई स्थानीय खबर स्वागत गर्दछ । समाचार लेखनमा भने स्थानीय खबरको रिर्पोटिङ टीमका पदाधिकारी र सदस्यहरू मात्रै रहने छन् । अरू सञ्चारमाध्यममा प्रकाशन/प्रशारण भएका तर स्थानीय खबरसँग सराेकार राख्ने लेख, अन्तरवार्ता, फिचर र श्रब्यदृष्य सामाग्री सम्बन्धित संस्थाको स्वीकृति लिएर मात्रै प्रकाशित गर्ने जानकारी गराउँछौं । अरू सञ्चारमाध्यमबाट साभार गरिएका बिषयबस्तु स्थानीय खबरले पुनः प्रकाशित गर्दा सम्बन्धित संस्थाको परिचय स्पष्ट खुल्नेगरि स्रोत उल्लेख वा लिङ्क उपलब्ध गराइनेछ ।