१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सितापाइलाको सेल्सबेरीमा कफी ब्रेकको आउटलेट



काठमाडौं । काठमाडौंको सितापाइलामा रहेको सेल्सबेरी डिपार्टमेन्टल स्टोरमा कफी ब्रेकको आउटलेट संचालनमा आएको छ। यो आउटलेटमा ताजा ब्रिउड कफी पाइन्छ । कफीको साथै ताजा वेकरी,आइस टी,स्मोथिज,लस्सी र मिल्क सेक पाइने पोस हस्पिटालिटीका अध्यक्ष पोषण रिजालले बताए ।

व्यक्तिगत रुपमा सेवा प्रदान गर्ने क्रममा ग्राहकलाइ बर्थडे केक, ल।ट्टे आर्ट गर्नेछ । कम्पनीले कफीको आउटलेटसँगै फूड फेष्टको स्टल पनि रखेको छ । फर्किरहने ग्राहकलाई लक्षित गरि विभिन्न अफर पनि राखेको छ ।

फुड फेष्ट फुड स्टल भएपनि यसमा ग्राहकलाई बस्ने सुविधा छ । यसमा खुल्ला किचनका साथै संयुक्त विलिङ प्रणाली रहेको छ । फुड फेस्टको छुट्टै मेनुमा स्याण्डविच, रोल, समोसा, चाट, पानीपुरी देखि सबैको प्रिय मःम चाउमिनसमेत पाइन्छ ।

प्रकाशित मिति : २३ असार २०७४, शुक्रबार ००:००