Logo

संखुवासभाकाे मादी नगरपालिकामा एमाले विजयी



संखुवा–सभा । स्थानीय तह निर्वाचनअन्तर्गत मादी नगरपालिकामा नेकपा एमाले प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्