संखुवा–सभा । स्थानीय तह निर्वाचनअन्तर्गत मादी नगरपालिकामा नेकपा एमाले प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस





प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।