१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संखुवासभाकाे मादी नगरपालिकामा एमाले विजयी



संखुवा–सभा । स्थानीय तह निर्वाचनअन्तर्गत मादी नगरपालिकामा नेकपा एमाले प्रमुखका उम्मेदवार विदुरकुमार लिंथेप दुई हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामकुमार जिमीले दुई हजार १२२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १८ असार २०७४, आइतबार ००:००