२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस विजयी

लेखक स्थानीय खबर १७ असार २०७४, शनिबार १ मिनेट पढाइ

खोटाङ । दिप्रुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । दिप्रुङको अध्यक्षमा कांग्रेसका भूपेन्द्र राई २ हजार ९०२ मत ल्याई विजयी भएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले एक हजार ८०२ मत प्राप्त गर्नुभयो ।

दिप्रङमा उपाध्यक्षमा कांग्रेसकी सपना राईले २ हजार २५१ मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्वी एमालेकी अम्बिका राईले १ हजार ९८१ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।