Logo

खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस विजयी



खोटाङ । दिप्रुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । दिप्रुङको अध्यक्षमा कांग्रेसका भूपेन्द्र राई २ हजार ९०२ मत ल्याई विजयी भएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले एक हजार ८०२ मत प्राप्त गर्नुभयो ।

दिप्रङमा उपाध्यक्षमा कांग्रेसकी सपना राईले २ हजार २५१ मत प्राप्त गरि विजयी भएकी छन् । उनका निकटतम प्रतिद्धन्द्वी एमालेकी अम्बिका राईले १ हजार ९८१ मत प्राप्त गरेकी छन् । रासस

प्रतिक्रिया दिनुहोस्