२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धनकुटाकाे चौबिसेमा एमाले विजयी



धनकुटा। धनकुटाको चौबिसे गाउँपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । चौबिसे गाउँपालिका अध्यक्षमा एमालेका खजिन्द्र राई ३ हजार ७८२ मत प्राप्त गरी विजयी भएका छन् । राईका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हर्क चेम्जोङले ३ हजार २७९ प्राप्त गरेका छन् ।

यस्तै, उपप्रमुखमा एमालेकी यज्ञकुमारी रुचाल ३ हजार ६९६ मत प्राप्त गरी विजयी भएकी छन् । रुचालका निकटतम प्रतिद्वन्द्वी सङ्घीय समाजवादी फोरमका उपेन्द्र लावतीले २ हजार ६९९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००