२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी

लेखक स्थानीय खबर १७ असार २०७४, शनिबार १ मिनेट पढाइ

विराटनगर । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेको वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ । अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८ सय ५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सोही वडाको महिला सदस्यमा कमला राई ८ सय २६, दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा ८ सय ३९, खुल्ला सदस्यमा खेमराज ढकाल ८ सय ४४ र गोपालबहादुर मगर ८ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।