१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेटाङ नगरपालिका– ९ मा एमाले विजयी



विराटनगर । मोरङको लेटाङ नगरपालिकाको वडा नं. ९ मा नेकपा एमालेको वडा अध्यक्षसहित पूरै समूह विजयी भएको छ । अध्यक्षमा कृष्णप्रसाद लुइँटेल ८ सय ५२ मतप्राप्त गरी विजयी भएको निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

सोही वडाको महिला सदस्यमा कमला राई ८ सय २६, दलित महिला सदस्यमा हरिमाया विश्वकर्मा ८ सय ३९, खुल्ला सदस्यमा खेमराज ढकाल ८ सय ४४ र गोपालबहादुर मगर ८ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००