१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरपाटी–सुन्दरीजल सडक मर्मत शुरू



 

१८ कात्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले सडक विभागसँग गरेको सम्झौताअनुरुप जोरपाटी–सुन्दरीजल जोरपाटी खण्डमा सडक मर्मत शुरू गरेको छ ।

सरकारसँग मेलम्ची खानेपानी आयोजनाले जोरपाटी–सुन्दरीजल सडक मर्मत र आवश्यकता अनुरुप विस्तार गर्ने सम्झौता गरेको थियो । आयोजनाले सम्झौता कार्यान्वयन नगर्दा सडक दैनिक प्रयोग गर्ने गागलफेदी, आलापोट, भद्रवास, सुन्दरीजल, नयाँपाटी, बालुवा, गोकर्ण र जोरपाटीका हजारौंँ नागरिकले सास्ती खेप्नु परिरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बाटो मर्मतलाई प्राथमिकतामा राखेर शुक्रबारदेखि काम थालेको बताए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७४, शनिबार ००:००