३० चैत्र २०८०, शुक्रबार | Fri Apr 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तकोशी नगरपालिकामा एमाले विजयी




राजविराज
, ५ असोज । स्थानीय तह तेश्रो चरण निर्वाचन अन्तरगत सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सप्तकोशी नगरपालिका प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी गराए ।

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी भएकी छन् ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार ००:००