२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सप्तकोशी नगरपालिकामा एमाले विजयी

लेखक स्थानीय खबर ५ आश्विन २०७४, बिहिबार १ मिनेट पढाइ


राजविराज
, ५ असोज । स्थानीय तह तेश्रो चरण निर्वाचन अन्तरगत सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ ।

सप्तकोशी नगरपालिका प्रमुखमा एमालेका उत्तम शर्माले तीन हजार २९ मत ल्याएर विजयी भएका हुन् । उनको निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका ध्रुव कार्कीले एक हजार ८८३ मत ल्याएको निर्वाचन अधिकृत राजेन्द्र लम्सालले जानकारी गराए ।

यसैगरी उपप्रमुखमा एमालेकै आशा चौधरीले तीन हजार २२६ मत प्राप्त गरी विजयी भएकी छन् ।
रासस

प्रकाशित मिति : ५ आश्विन २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।