१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ का ११९ स्थानीय तहमा मतगणना

लेखक स्थानीय खबर ३ आश्विन २०७४, मंगलबार १ मिनेट पढाइ


काठमाडौँ
, ३ असोज । स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा यही असोज २ गते भएको निर्वाचनको हालसम्म प्राप्त विवरणानुसार ११९ स्थानीय तहमा मतगणना जारी छ ।

निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी० बाट प्राप्त विवरणानुसार मंगलबार अपराह्न १ बजेसम्ममा बाँकी रहेका सप्तरीका चार, सिरहाको एक, धनुषाका दुई, महोत्तरीका दुई, सर्लाहीको एक, रौतहटको एक, बाराको एक र पर्साका चार स्थानीय तहमा मतगणनाको तयारी भइरहेको छ ।

सो प्रयोजनका लागि सम्बन्धित स्थानीय तहका राजनीतिक दलसंग समन्वय गर्ने कार्य भइरहेको जानकारी प्राप्त भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए ।
रासस

प्रकाशित मिति : ३ आश्विन २०७४, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।