१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिसस मोरङको प्रमुखमा पोखरेल




विराटनगर
, २९ साउन । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमाले बाट नरेश पोखरेल विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा चार दलको गठबन्धनबाट पोखरेलसहित नौजना पदाधिकारी विजयी भएका हुन् । उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका प्रकाश साह यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

त्यसैगरी, सदस्य पदमा विश्वेश्वर ढकाल, कात्तिक मण्डल, सुनितादेवी ऋषिदेव, सीतादेवी राजवंशी, लक्ष्मीदेवी ऋषिदेव र पुलिस विश्वास विजयी भएका हुन् ।

चार दलको गठबन्धनबाट प्रमुख र एक सदस्य एमालेबाट, उपप्रमुखमा माओवादी केन्द्रबाट, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबाट तीन–तीनजना निर्वाचित भएका हुन् ।
रासस

प्रकाशित मिति : २९ श्रावण २०७४, आइतबार ००:००