७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङको रुपाकोट मझुवागढी नगरपालिका– ३ मा राप्रपा विजयी



खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई वियी भएका छन् ।

राईले २ सय ९९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हस्तराज राईले १ सय ७३ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००