खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई वियी भएका छन् ।
राईले २ सय ९९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हस्तराज राईले १ सय ७३ मत प्राप्त गरेका छन् । रासस
स्थानीय तह, संघ, प्रदेश र विचारका समाचार खोज्नुहोस्
खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई वियी भएका छन् ।
राईले २ सय ९९ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका हस्तराज राईले १ सय ७३ मत प्राप्त गरेका छन् । रासस
प्रकाशित मिति : १७ असार २०७४, शनिबार
प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।