दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । राजपुरको गाउँपालिका अध्यक्षमा लोकराज केसी २ हजार ३९५ मत प्राप्त गरी विजयी भएका हुन्हुर ।
यसैगरी उपप्रमुखमा कांग्रेसकै धनपति यादव २ हजार २७३ मत प्राप्त गरी विजयी भएका छन्र । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार झाँक्रीले १ हजार ८५८ प्राप्त गरेका छन् । यसैगरि उपाध्यक्षमा पुष्पा यादवले १ हजार ९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया