२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजपुर गाउँपालिकामा काँग्रेस वजयी

लेखक स्थानीय खबर १७ असार २०७४, शनिबार १ मिनेट पढाइ

दाङ । दाङको राजपुर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । राजपुरको गाउँपालिका अध्यक्षमा लोकराज केसी २ हजार ३९५ मत प्राप्त गरी विजयी भएका हुन्हुर ।

यसैगरी उपप्रमुखमा कांग्रेसकै धनपति यादव २ हजार २७३ मत प्राप्त गरी विजयी भएका छन्र । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार झाँक्रीले १ हजार ८५८ प्राप्त गरेका छन् । यसैगरि उपाध्यक्षमा पुष्पा यादवले १ हजार ९४९ प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।