८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबार गाउँपालिका– १ मा एमाले र ७ मा कांग्रेस विजयी



तम्घास (गुल्मी) । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गरे ।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली कांग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार ००:००