२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरबार गाउँपालिका– १ मा एमाले र ७ मा कांग्रेस विजयी

लेखक स्थानीय खबर १५ असार २०७४, बिहिबार १ मिनेट पढाइ

तम्घास (गुल्मी) । जिल्लाको दरवार गाउँपालिका– १ मा नेकपा एमालेको पुरै समूह विजयी भएको छ ।

वडाध्यक्षमा रामबहादुर पल्लीले ७६६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम पुनले ६५८ मत प्राप्त गरे ।

यस्तै दरवार गाउँपालिका– ७ मा नेपाली कांग्रेसको पुरै समूह विजयी भएको छ । वडाध्यक्षमा टोपबहादुर बस्नेत ८३० मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका खुमलाल अर्यालले ४४४ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १५ असार २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।