१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्याह्नसम्म ४१ प्रतिशत मतदान



विराटनगर । मोरङ जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएपछि मध्याह्न १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।

जिल्लाका १७ वटै स्थानीय तहमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाका २७ वटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ । रासस

प्रकाशित मिति : १४ असार २०७४, बुधबार ००:००