विराटनगर । मोरङ जिल्लामा आज बिहान ७ बजेदेखि मतदान सुरु भएपछि मध्याह्न १२ बजेसम्म ४१ प्रतिशत मतदान भइसकेको छ ।
जिल्लाका १७ वटै स्थानीय तहमा शान्तिपूर्ण ढङ्गले मतदान भइरहेको विराटनगरस्थित क्षेत्रीय निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगर महानगरपालिकाका २७ वटै मतदान केन्द्रमा पनि मतदाताको घुइँचो देखिन्छ । रासस






प्रतिक्रिया ०
यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।
अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।