१० असार २०८३, बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एक स्थानीय तह एक लघु उद्यम’



 

१५ जेठ, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समाजवादी अर्थव्यवस्था निर्माणका लागि लघुउद्यमको विकास आवश्यक भएको बताएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा सोमबार आयोजित उद्योग तथा उद्यमशीलता र लघुउद्यम विकास नमूनाम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले कर्णाली प्रदेश सरकारले लघुउद्यम विकासका लागि ‘एक स्थानीय तह एक लघु उद्यम’ को नीति लिएको तथा राम्रो गर्ने उद्यमीलाई अनुदान तथा सहुलियत व्याजदरमा ऋणको व्यवस्था गरिने जानकारी दिए ।
रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार ००:००