११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर र डडेल्धुरा जोड्ने पुन्तुरागाड पुल (फोटो फिचर)



स्थानीय विकास तथा कृषी सडक विभाग (डोलीडार) अन्तर्गतको स्थानीय सडक पूल कार्यक्रमले निर्माण गरेको पुन्तुरागाड पुल । पुलले कञ्चनपूर र डडेल्धुरालाई जोडेको छ । डडेल्धुरा सदरमुकाम अमरगढीबाट ९० किलोमिटर दक्षिण–पश्चिममा पर्ने पूलले सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा जान सहज बनाएको छ । पूल सञ्चालनमा आएपछि डडेधल्धुरालगायतका जिल्लामा जान ३५ किमी बाटो छोटो भएको छ । ३० करिब १० करोड रुपैयाँ लागतको पूल स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको हो ।

तस्विर सौजन्यः प्रमोद भट्टराई । भट्टराई स्थानीय सडक पूल कार्यक्रमअन्तर्गत डडेलधुरामा कार्यरत छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७३, मंगलबार ००:००