१७ कार्तिक २०८३, सोमबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुर र डडेल्धुरा जोड्ने पुन्तुरागाड पुल (फोटो फिचर)

लेखक स्थानीय खबर ३ फाल्गुन २०७३, मंगलबार १ मिनेट पढाइ

स्थानीय विकास तथा कृषी सडक विभाग (डोलीडार) अन्तर्गतको स्थानीय सडक पूल कार्यक्रमले निर्माण गरेको पुन्तुरागाड पुल । पुलले कञ्चनपूर र डडेल्धुरालाई जोडेको छ । डडेल्धुरा सदरमुकाम अमरगढीबाट ९० किलोमिटर दक्षिण–पश्चिममा पर्ने पूलले सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा जान सहज बनाएको छ । पूल सञ्चालनमा आएपछि डडेधल्धुरालगायतका जिल्लामा जान ३५ किमी बाटो छोटो भएको छ । ३० करिब १० करोड रुपैयाँ लागतको पूल स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको हो ।

तस्विर सौजन्यः प्रमोद भट्टराई । भट्टराई स्थानीय सडक पूल कार्यक्रमअन्तर्गत डडेलधुरामा कार्यरत छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७३, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।