स्थानीय विकास तथा कृषी सडक विभाग (डोलीडार) अन्तर्गतको स्थानीय सडक पूल कार्यक्रमले निर्माण गरेको पुन्तुरागाड पुल । पुलले कञ्चनपूर र डडेल्धुरालाई जोडेको छ । डडेल्धुरा सदरमुकाम अमरगढीबाट ९० किलोमिटर दक्षिण–पश्चिममा पर्ने पूलले सुदुर पश्चिमका पहाडी जिल्लाहरूमा जान सहज बनाएको छ । पूल सञ्चालनमा आएपछि डडेधल्धुरालगायतका जिल्लामा जान ३५ किमी बाटो छोटो भएको छ । ३० करिब १० करोड रुपैयाँ लागतको पूल स्वीस विकास नियोगको प्राविधिक सहयोगमा निर्माण भएको हो ।
तस्विर सौजन्यः प्रमोद भट्टराई । भट्टराई स्थानीय सडक पूल कार्यक्रमअन्तर्गत डडेलधुरामा कार्यरत छन् ।
प्रतिक्रिया