नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख डा धवलशम्शेर राणाले आज (बिहिबार) देखि आफ्नो पदभार ग्रहण गरेका छन् । त्यसैगरी उपप्रमुख उमा थापामगर, वडाध्यक्ष र सदस्यले पनि आजैदेखि आ–आफ्नो पदभार सम्हालेका छन् । नगरपालिका परिसरमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यलाई शपथ ग्रहण गराएर प्रमाणपत्र प्रदान गरेपछि उनीहरुले पदभार…