२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अहिले विभिन्न स्थानीय तहको केन्द्र विवाद चलिरहेको छ । सरकारले भने निर्वाचित जनप्रतिनिधीको साधरण बहुमतले स्थानीय तहको केन्द्र परिवर्तन गर्न सक्ने स्पष्ट पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जारी गरेको संक्रमणकालीन गठन आदेश र स्थानीय तह प्रकाशित भएको राजपत्रमा केन्द्र परिवर्तन सम्बन्धि स्पष्ट व्यवस्था भएको जनाएको छ । मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेका…