बाबियाचौर (म्याग्दी) । निर्माण व्यवसायीले ‘धम्की र अनावश्यक दबाब’ दिएको भन्दै म्याग्दीका स्थानीय विकास अधिकारी र इञ्जिनियरले रातारात जिल्ला छाडेपछि आर्थिक वर्षको अन्तमा जिल्ला समन्वय समितिको काम ठप्प बनेको छ । सुरक्षाको कारण देखाएर स्थानीय विकास अधिकारी प्रेमराज गिरी र जिल्ला प्राविधिक कार्यालयका इञ्जिनियर रवीन महर्जनले बुधबार बिहान ४ बजे जिल्ला छाडेका हुन् । उनीहरुले…