४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२० माघ, राजविराज । खड्क नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७४७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ । आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताए । रासस