१५ पुस, काठमाडौं । सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । बोर्डका अनुुुसार सो कोषमा वर्षेनी २० अर्ब रकम उठ्ने गर्दछ । सोमध्ये मन्त्रालयले बोर्डलाई ४ अर्ब रुपैयाँ मात्रै विनियोजन गर्दै आएको छ । बोर्डले अहिले २ सय १७ नगरपालिका र ७३ जिल्ला प्राविधिक…