१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पचरौता नगरपालिकाको बजेट ३० करोड



५ माघ, कलैया । पचरौता नगरपालिकाका वडाअध्यक्ष जगतप्रसाद यादवले आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार रु ३० करोडको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।

नवनिर्वाचित सांसद रामबाबुकुमार यादवले बारा पचरौता नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै नगरको विकास स्थानीय जनताको सहयोगबाट हुनेहुनाले यसतर्फ सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादवको सभापतित्वमा भएको सभामा विधायक बच्चा राउत अहिर, नगरपालिकाका प्रशासकीय अधिकृत मुकेशकुमार चौरासियाले नगरको विकास निर्माणबारेमा विचार व्यक्त गरे । रासस

प्रकाशित मिति : ५ माघ २०७४, शुक्रबार ००:००