३ माघ, लहान । सिरहाको विष्णुपुर गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि २० करोड ४९ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । गाउँसभाले अगामी आवका लागि अनुदानबापतको ४ करोड ५९ लाख ७० हजार, वित्तीय सामानीकरणबाट प्राप्त अनुदान ११ करोड ९५ लाख ९४ हजार, गत आवको मौज्दात ६४ लाख ४३ हजार, आन्तरिक स्रोतको अनुमानित १…