२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खड्क नगरपालिकाकाे बजेट ४२ करोड

लेखक स्थानीय खबर २० माघ २०७४, शनिबार १ मिनेट पढाइ

२० माघ, राजविराज । खड्क नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७४७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ ।

आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताए । रासस 

प्रकाशित मिति : २० माघ २०७४, शनिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।