२० माघ, राजविराज । खड्क नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७४७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ ।
आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताए । रासस
प्रतिक्रिया