काठमाडौं । राष्ट्रिय र प्रदेश समन्वय परिषद्मा प्रतिनिधित्वको बिषयलाई लिएर स्थानीय सरकारका संघ महासंघहरूले आपत्ति जनाएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघले विज्ञप्ति जारी गरि आपत्ति जनाएका हुन् । अहिले अन्तरसरकारी समन्वय सम्बन्धी कानून निर्माणको चरणमा छ । प्रस्तावित कानूनमा राष्ट्रिय समन्वय परिषद् र प्रदेश समन्वय परिषद गठन…