काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिरको तेस्रो सातामा गर्न सकिने बताएको छ । यसै गरि निर्वाचन सम्पन्न गर्न संघीय सरकार पनि सकरात्मक देखिएको छ । आयोगका अनुसार अहिलेसम्म प्रमुख, उपप्रमुख र वडाध्यक्ष गरि ३६ स्थानीय तहमा उपनिर्वाचन गर्नु पर्ने हुन्छ । आयोगका प्रवक्ता रघुराम बिष्टका अनुसार मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष…