५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छः नेता अधिकारी




पोखरा
, १ कात्तिक । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्ने बताएका छन् ।

नेकपा एमाले प्रदेश सभा कास्की २ ९क० को निर्वाचन कार्यालयको शुभारम्भ गर्दै उनले सम्वृद्ध नेपाल निर्माणको अभियान एमालेले मात्रै पूरा गर्नसक्ने दाबी गरे । नेता अधिकारीले निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा समेत जोड दिए ।

नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मञ्जुदेवी गुरुङ, उपसचिव प्रभा कोइरालाले पनि मन्तव्य व्यक्त गरेका थिए ।
रासस

प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ००:००