भद्रपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।
वडा अध्यक्षमा विनोद पोखरेलले एक हजार २७६ मतका साथ नेपाली कांग्रेसका उर्मिला गौतमलाई ७७४ मतमा सीमित पारेर विजयी भए । अब भद्रपुर नगरपालिकामा ९ र १० नं वडाको मात्र मतपरिणाम आउन बाँकी छ । रासस
प्रतिक्रिया