२१ आश्विन २०७९, शुक्रबार | Fri Oct 7 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर ७ नं वडामा एमाले निर्वाचित



भद्रपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका–७ मा नेकपा एमालेको समूह नै विजयी भएको छ ।

वडा अध्यक्षमा विनोद पोखरेलले एक हजार २७६ मतका साथ नेपाली कांग्रेसका उर्मिला गौतमलाई ७७४ मतमा सीमित पारेर विजयी भए । अब भद्रपुर नगरपालिकामा ९ र १० नं वडाको मात्र मतपरिणाम आउन बाँकी छ । रासस

प्रकाशित मिति : २१ असार २०७४, बुधबार ००:००