७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर ६ मा एमाले विजयी



भद्रपुर । भद्रपुर नगरपालिका– ६ को वडाध्यक्षमा नेकपा एमालेका प्रेमबहादुर बडुवालले ७४० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रतिया राजवंशीले ६७१ मत प्राप्त गरे ।

यसैगरी वडा सदस्यहरुमा एमालेका वीभा पासवान ८६७, सोहि पार्टीका प्रकाश शर्मा ८१९, कांग्रेसका अजय साहवाल ७७७ र सोहि पार्टीका शिला बराल ८३९ मत प्राप्त गरी विजयी भएका छन् । रासस

प्रकाशित मिति : २० असार २०७४, मंगलबार ००:००