Logo

भद्रपुर १ मा एमाले विजयी



भद्रपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका वडा नं १ का अध्यक्षमा नेकपा एमालेका दशरथ प्रधान समूहसहित विजयी भएका छन् ।

प्रधानले ८४२ र उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेदनीप्रसाद शिवाकोटीले ५५३ मत प्राप्त गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्