८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भद्रपुर १ मा एमाले विजयी



भद्रपुर । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा भद्रपुर नगरपालिका वडा नं १ का अध्यक्षमा नेकपा एमालेका दशरथ प्रधान समूहसहित विजयी भएका छन् ।

प्रधानले ८४२ र उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका मेदनीप्रसाद शिवाकोटीले ५५३ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : १७ असार २०७४, शनिबार ००:००