५ असार २०८३, शुक्रबार | Sat Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल कम्युनिष्ट पार्टिका पाँच पक्राउ



इलाम, निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेपाल कम्यनिष्ट पार्टीका थप दुई कार्यकर्तालाई प्रहरीले माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका– ९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०७४, आइतबार ००:००