१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पनौती नगरपालिकाका प्रमुखमा एमाले विजयी



काभ्रे, काभ्रेको पनौती नगरपालिकका प्रमुखमा नेकपा एमालेका भीम न्यौपानेले १२ हजार २५६ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विदुर बञ्जाराले नौ हजार १९० मत ल्याएका छन् ।

त्यसै, उपप्रमुखमा पनि एमालेकै गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी अन्जु रञ्जितले नौ हजार १२८ मत ल्याएकी छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००