१ असार २०८३, सोमबार | Mon Jun 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचखाल नगरपालिकामा नेपाली कांग्रेस बिजयी



काभ्रे (पाँचखाल) पाँचखाल नगरपालिकामा नेपाली काङ्ग्रेका महेश खरेलले सात हजार ३५६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रुद्र बानीयाले छ हजार ८०० मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा काङ्ग्रेका लक्ष्मी दनुवारले सात हजार २६ मत प्राप्त गरी विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेकै भक्तकुमारी लामाले छ हजार ६०० मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००