८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुलीको कमलामाई नगरपालिकामा एमाले विजयी



४ जेठ सिन्धुली । कमलामाई नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा खड्गबहादुर खत्री र उपमेयरमा मञ्जु देवकोटा विजयी भएका छन् ।

११ हजार १५२ मत प्राप्त गरि खत्री मेयरमा र ९ हजार ९२१ मत प्राप्त गरि देवकोटा उपप्रमुख पदमा विजयी भएका हुन् ।

खत्रीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र पोख्रेलले ८ हजार ३८८ र देवकोटाको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै सुशीला थिङले ९ हजार पाँच सय २३ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००