१३ चैत्र २०८०, मंगलबार | Tue Mar 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दैलखको महबु गाउँपालिकामा एमाले



दैलेख, दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।

शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्णबहादुर शाहीले दुई हजार ९०० मत प्राप्त गरेका छन् । यसैगरी बुढाले तीन हजार ५०८ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै मञ्जु पाण्डेले दुई हजार ८२७ मत प्राप्त गरेकी छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००