५ बैशाख २०८१, बुधबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बनेपा ५, ६, ७ मा एमाले विजयी



काभ्रे, काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी भएका छन् भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएका छन् । यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी भएका छन्  रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००