२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वारेकोट गाउँपालिका अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी



जाजरकोट, यहाँको वारेकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र शाह २१४८ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उमा शाहीले २,२२४ मत ल्याएर विजयी भएकी छन् ।

शाहका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्र का तिलक रावतले २,१२९ मत प्राप्त गरेका छन् । उपाध्यक्षका प्रतिद्वन्द्वी नेकपा एमाले का गीता सिंहले २,१५७ मत ल्याएका छन् । रासस

प्रकाशित मिति : ३ जेष्ठ २०७४, बुधबार ००:००