१५ मंसिर २०८२, आइतबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रकम दुरुपयोग आरोपमा खाँदवारी नगरपालिकाका लेखा अधिकृत पक्राउ



१९ चैत, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरपालिकाको रकम दुरुपयोग गरेको अभियोगमा खाँदबारी नगरपालिकाको कार्यालय संखुवासभाका लेखा अधिकृत नवीनकुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार श्रेष्ठले बैंकबाट अनाधिकृत रकम झिकी अनियमितता गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको हो ।
रासस

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ००:००