६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मर्मत तथा संरक्षण अभावमा जिर्ण हुँदै गएकाे पुल



 

 

यो जिर्ण झोलुङ्गे पुलले बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीको धनथला र दार्चुलाको लेकाम गाउँपालिका जोडेको छ । चेमेलिया नदीको यो पुल संरक्षण अभावमा जिर्ण हुँदै गएको छ । सरकारले पर्याप्त बजेट विनियोजन र उचित रेखदेख नगर्दा मुलुकभर यस्ता हजारौं पुलहरू जिर्ण हुँदै गएका छन् ।

तस्बिरः विनोदसिंह बिष्ट, दार्चुला । रासस

प्रकाशित मिति : १५ पुस २०७४, शनिबार ००:००