२९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाख ३१ मा स्थानीय निर्वाचन गर्ने सरकारको घोषणा



काठमाडौंः सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए । चुनाव घोषणाका लागि भन्दै सोमबार मन्त्रिपरिषद् बैठक तीन पटक बसेको थियो ।

विहान बसेको पहिलो बैठकले स्थानीय तहको संख्या बढाउने निर्णय गरेको स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदललाई सात दिनकाे समय दिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७३, सोमबार ००:००