१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबै स्थानीय तहमा इन्टरनेटको सुविधाः बस्नेत



 

१६ मंसिर, दाङ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले यहाँका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु¥याउन आफू लागिपरेको बताएका छन् ।

प्रेस युनियन दाङले शनिवार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकका सबै स्थानीय तहमा इन्टरनेटको सुविधा पु¥याउने तयारी भइरहेको बताए ।

रेडियो नेपालको प्रादेशिक कार्यालयको निरीक्षणका लागि दाङ आएका बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताए । रासस 

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ००:००