६ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिश्चरे स्थित पिपलचोक गोही होलीमा पुल निर्माण हुने

लेखक स्थानीय खबर ८ चैत्र २०७४, बिहिबार १ मिनेट पढाइ

८ चैत, पथरी– मोरङ ।
स्थानीय पथरी शनिश्चरे स्थित पिपलचोक भोटेघुम्ती स्थित गोही होलीमा पुल निर्माण हुने भएको छ । नगरपालिका प्रमुख दीलिपकुमार राई, उपप्रमुख यमुना विष्ट बास्तोला, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, वडाध्यक्ष डम्बर चेम्जोङ, इन्जिनियर कृष्णप्रसाद कोइरालासहितले सो पुल शिलान्यास गरेका हुन् ।

नगरपालिकाको नगर विकास योजनाअन्तर्गत ३५ लाख, उपभोक्ताबाट ५ लाख २५ हजार र जनश्रमदान बापतको ५७ हजार ४८१ गरी कूल ४० लाख ८२ हजार ४८१ को लागतमा पक्की पुल बन्ने भएको उपभोक्ता समिति अध्यक्ष चन्द्रबहादुर थेगिमले बताए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।