२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाविस सचिवहरूले आफ्नो माग पुरा नभएसम्म काममा नफर्किने बताएका छन् । कार्यसम्पादन भत्ता पाउने निश्चित नभएसम्म काममा नफर्किने गाविस सचिव हकहित संरक्षण केन्द्र मञ्चका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेले बताए । अब कार्यान्वयन बन्ने स्थानीय तहमा पनि  सचिवहरूकाे योग्यताअनुसार समायोजन हुनु पर्ने पनि मुख्य माग रहेको काफ्लेले बताए । विहीबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका…