ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र सुनसरीमा स्थानीय विकास अधिकारी (एलडीओ) फेरिएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार ताप्लेजुङमा नरहरी भण्डारी, तेह्रथुममा तुल्सीनाथ गौतम, संखुवासभामा रामप्रसाद आर्चाय र सुनसरीमा तुलसीबहादुर श्रेष्ठ खटिएका छन् । मन्त्रालयमा कार्यरत उपसचिवहरू यी जिल्लाहरूमा खटिएका छन् भने त्यहाँ कार्यरत एलडीओहरू मन्त्रालयमा सरुवा भएका छन् । ताप्लेजुङका निर्वतमान एलडीओ राजेश…