१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निकाय कर्मचारी संगठनको अध्यक्षमा पुनः हरिकुमार श्रेष्ठ



 

स्थनीय खबर संवाददाता

स्थानीय निकाय कर्मचारी संगठन नेपालको अध्यक्षमा पुनः हरिकुमार श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार राति भएको संगठनको चुनावले ६५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । श्रेष्ठका प्रतिस्पर्धी शारदा थपलिया थिइन् । अधिवेशनको उद्घाटन शनिबार काठमाडौंमा भएको थियो ।

अध्यक्ष– हरिकुमार श्रेष्ठ
बरिष्ठ उपाध्यक्ष– प्रल्हाद प्याकुरेल
महिला उपाध्यक्ष–सृजना लामिछाने
मधेसी उपाध्यक्ष– श्यामकिशोर मण्डल

प्रदेश उपाध्यक्ष:

प्रदेश नं. १-काजीबहादुर बस्नेत
प्रदेश नं. २-पुस्करमणी घिमिरे
प्रदेश नं. ३- दिपक थापा
प्रदेश नं. ४- युक्तप्रसाद सुबेदी
प्रदेश नं. ५- राजेन्द्र प्रशाद सापकोटा
प्रदेश नं. ६- दिलबहादुर शाही
प्रदेश नं. ७- करुणाकर भट्ट

महासचिव: सुनिल पाण्डे

उपमहासचिब खुलातर्फ

जय तिमसिना
जानुका श्रेष्ठ
भोलाप्रसाद गौतम

सचिब खुलातर्फ

छबिलाल शर्मा
बिदुर गौतम

सचिब महिलातर्फ-  कविता राई

कोषाध्यक्ष- सन्तु श्रेष्ठ

सह कोषाध्यक्ष- करुणा श्रेष्ठ

प्रकाशित मिति : १० माघ २०७३, सोमबार ००:००