स्थानीय खबर संवाददाता काठमाडौं, १२ बैशाख गाउँपालिका महासंघले १७ बुँदे सदाचार नीति घोषणा गरेको छ । महासंघले नीति अनुशरण गर्न गाउँपालिकाका जनप्रतिनिधीहरूलाई आह्वान गरेको छ । महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले सदाचार नीतिले गाउँपालिकाका जनप्रतिनिधीहरूलाई नागरिकप्रति उत्तरदायी र सचेत बनाउने दाबी गरे । महासंघको पहिलो बैठकले पारित गरेको सदाचार नीतिको पूर्ण बिबरण: १) नताले सजिलै…