९ वैशाख, मर्स्याङ्दी– लमजुङ । मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विद्यालयमा शैक्षिक सुधार अभियान शुरु गरिएको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गाउँपालिका अन्तर्गतका विद्यालयको शैक्षिक गुणस्तर निकै कमजोर रहेकाले टिच फर नेपाल (टिएफएन)को सहकार्यमा शैक्षिक सुधारका लागि २५ बुँदे घोषणापत्र तयार गरी अघि बढेको बताए । टिएफएनले पहिलो चरणमा ८ माध्यमिक विद्यालयमा २–२ स्वयंसेवक शिक्षक (फेलो)…