४ बैशाख, दाङ । घोराही सिमेन्ट उद्योगले यहाँका स्थानीय तहहरूलाई ५४ लाख १६ हजार रुपैयाँ सहयोग गरेको छ । उद्योगले शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको क्षेत्रको विकासका लागि गाउँपालिका र वडालाई सो रकम सहयोग गरेको हो । उक्त उद्योगले बंगलाचुली गाउँपालिकालाई २८ लाख ६६ हजार रुपैयाँ, घोराही–४ लाई २५ लाख ५० हजार रुपैयाँ सहयोग गरेको…