२५ मंसिर, सिरहा । सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप गिरि विजयी भएका छन् । गिरि २३ हजार ९५१ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरे । यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा एमालेका अशोक यादव विजयी भएका…